काठमाडौँ । अफगानिस्तानविरुद्धको तीन खेलको टी २० सिरिज श्रीलङ्काले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । सोमबार राति भएको खेलमा अफगानिस्तानमाथि ७२ रनको जित निकाल्दै श्रीलङ्काले सिरिजमा २–० को...