बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माधवसँग भेटवार्तापछि झलनाथले भने– उहाँलाई भेट्नु नै ठुलो उपलब्धि !

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । शनिबार दुई नेताबिच भेटवार्ता भएको हो । सम्मानित नेता खनालले अध्यक्ष नेपालसँग  भेट्नु...