शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बाह्र वर्षे चण्डेश्वरी अजिमा जात्रा घुमाएर मनाइयो

भक्तपुर । भक्तपुरमा १२ वर्षमा एक पटक मनाइने चण्डेश्वरी अजिमा जात्रा मनाइएको छ । लिच्छविकालीन जात्राको रूपमा मनाउँदै आइएको जात्रा प्रत्येक १२ वर्षमा एक पटक गाईजात्राको भोलिपल्ट मनाउने परम्पराअनुसार सोमबार...