आज कुनै सार्वजनिक मुद्दा उठ्दा त्यसको जवाफ तथ्य र जिम्मेवारीका आधारमा दिनुको सट्टा प्रतिप्रश्न गरेर पन्छिने प्रवृत्ति बढेको छ । चाहे त्यो प्रधानमन्त्रीले सदनमा दिएको सीमा विवादसम्बन्धी अभिव्यक्ति होस्, अर्थमन्त्री...