सुर्खेत । नेपालको एकमात्र फिरन्ते राउटे समुदायको जीवनशैली र संस्कृतिको संरक्षण गर्दै उनीहरूलाई विकासको मूलधारमा समाहित गर्न कर्णाली प्रदेश सरकारले महत्वाकांक्षी योजना अघि सारेको छ । सरकारले चालु आर्थिक वर्षदेखि...