काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा संचालक समितिका अध्यक्ष, सदस्यहरू, सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ...