पोखरा । कास्की माछापुच्छ्रेेका सूर्यबहादुर गुरुङ गाउँमा जलविद्युत आयोजना आएर पर्यावरण विनाश गरेकोमा चिन्तित छन् । एकातिर मनपरी प्राकृतिक स्रोतको दोहन गर्ने र अर्कोतिर स्थानीयको जग्गा विना मुआब्जा अतिक्रमण गरेको...