बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

शीघ्र कार्यसम्पादनबाट सहकारीका पीडितहरूलाई न्याय दिनुपर्छ : मन्त्री रायमाझी

मकवानपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले शीघ्र कार्यसम्पादन गरेर सहकारीका पीडितहरूलाई न्याय दिनुपर्ने बताएकी छिन् । उनले समस्याग्रस्त सहकारीहरूको छानबिन प्रक्रियालाई तीव्रता दिएर बचतकर्तालाई तत्काल न्याय...