काठमाडौँ । किस्ट कलेजद्वारा आयोजित तीन दिन लामो प्रविधि महोत्सव ‘किस्ट ह्याकफेस्ट २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ। बीआईटी, बीआईटीएम र प्लस २ तहका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न यस कार्यक्रममा सिर्जनात्मकता,...