काठमाडौँ । रामेछापको उमाकुण्ड गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । उमाकुण्ड–६ स्थित खोल्सामा ४० वर्षीय प्रकाश सुनुवार मृत भेटिएका हुन् । सोमबार घर नजिकै खोल्सामा उनी मृत...