बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

लेखर्कका सुत्केरीलाई घ्यू वितरण

भोजपुर । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो ।...