काठमाडाैँ। ‘द सोप्रानोज’ र ‘द गुड वाइफ’ जस्ता चर्चित टिभी शृङ्खलाबाट चिनिएका हलिउडका दिग्गज अभिनेता जेरी एडलरको ९६ वर्षको उमेरमा निधन भएको छ । पर्दा पछाडि र अगाडि दुवै भूमिकामा...