पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपी ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा भएका छन् । न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । बमजन सहकारीका पूर्वअध्यक्ष...