काठमाडौँ । साउदी अरेबियन एयरलाइन्सको फ्लाइट १६३ का ३८ वर्षीय क्याप्टेन मोहम्मद अली खोयतार त्यसबेला ककपिटमा कुनै गीत गुनगुनाइरहेका थिए वा आत्तिएर अरबी भाषामा प्रार्थना गरिरहेका थिए, यो कुरा यकिनका...