काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. अरनिको पाँडे अहिले साइबर ब्यूरोको हिरासतमा छन् । प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । अनुसन्धान प्रतिवेदन बुझाए...