पक्राउ
रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे प्रहरी नियन्त्रणमा
बुधबार, ११ भदौ २०८२, २१ : २०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ।
एक महिलालाई गालीगलौज गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले बताए ।
अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएपछि साँझ पक्राउ परेका पाँडेलाई बिहीबार म्याद थपका लागि अदालतमा लगिने छ । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण