काठमाडौँ । वर्षा सिजन सुरु नहुँदै बीपी राजमार्गको यात्रा चुनौतीपूर्ण बनेको छ । वैशाख यता यो राजमार्ग चार/पाँच पटक अवरुद्ध भइसकेको छ । खासगरी भकुन्डेदेखि नेपालथोकसम्म रोशी खोला हुँदै डाइभर्सन गरी...