फोटो फिचर
बाटो नभएपछि जोखिम मोलेर यात्रा, तस्बिरहरू
बिहीबार, २३ असोज २०८२, १४ : ०३
काठमाडौँ । यही असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको खण्ड १ अन्तर्गत चौकीडाँडामा धमाधम काम भइरहेको छ । अहिले मानिसहरू जोखिम मोलेर भित्ताबाट पैदल यात्रा गर्दै काठमाडौँ लगायत आफ्नो गन्तव्य तिर फर्कँदै छन् ।
रोशी खोलामा आएको बाढीले बि.पी. राजमार्ग अवरुद्ध छ भने धेरै ठाउँमा बाटो बनाउने काम हुँदै छ ।
केही ठाउँमा सवारीसाधन चलाउन लायक बाटो बन्दै छ। त्यस्तै केही स्थानमा पैदल समेत हिँड्न नसकिने गरी सडक बगाएको छ।
एक ठाउँबाट अर्को ठाउँमा पुग्न समेत भीरपाखा, खोला, खोल्सीबाट जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ ।





_1_jjV7SN2BTZ.jpg)





























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण