आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

यो जीवन आज पीरमा भेटियो

यो जीवन आज पीरमा भेटियो सम्हाल्नै खोज्दा भिरमा भेटियो । रमाउँदै थिएँ खुसी हुँदै थिएँ हाँस्नै लाग्दा, झिरमा भेटियो । सँगै जिउने मर्ने कसम छन् ताजै साथ नभई दुई तीरमा भेटियो । पक्षीजस्तै खुला उड्ने रहर पूरा...