बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

५० करोड बराबरको ट्रान्सफर्मर घोटाला भ्रष्टाचार मुद्दा ‘हेर्दाहेर्दैमा’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई नै बदनाम गराउने गरी भएको कमसल ट्रान्सफर्मर घोटाला काण्डको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा भोलिका लागि पेसी राखिएको छ । भदौ १२ गते न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान...