काठमाडौँ । नेपालको राजनीतिक अनिश्चितताका कारण नेपाल–भारत सीमा व्यापार ठप्प भएको छ । मंगलबार भएको विरोध प्रदर्शन तथा तोडफोडका कारण भन्सार जाँचपास तथा यातायात ठप्प हुँदा अहिले भारततर्फ सयौँ सवारीसाधन...