शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्री हाङ्गामले भने, ‘सरुवा भइसकेको सचिवले मन्त्रालयको गाडी प्रयोग गर्न मिल्दैन’ (भिडियाेसिहत)

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले सञ्चार माध्यममा आएजस्तो आफूले सचिवको गाडीको चाबी नखोसेको बताएका छन् । मंगलबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले...