आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एथ्लेटिक्स छाडेर माटोमा भविष्य खोज्दै प्रजापती

भक्तपुरस्थित पोर्टरी स्क्वायरमा विदेशी पर्यटकलाई काँचो माटोलाई आकार दिइएको गौतम बुद्धको मूर्ति देखाउँदै बयान गर्न व्यस्त देखिन्थे विनोदकुमार प्रजापती । प्रजापतीको पसलमा माटोबाट निर्मित भाँडा, घर सजावटका सामग्री र मूर्ति...