महोत्तरी । मधेसका महोत्तरीसहित मिथिला क्षेत्रमा आज अनन्त पर्व मनाइँदै छ । चन्द्रमासको भदौ शुक्ल चतुर्दशी तिथिका दिन गुरु, पुरोहितका हातबाट अनन्त डोरा बाँध्दै हिन्दू मैथिल आज अनन्त पर्व मनाइरहेका छन्...