मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेले कसरी छान्दैछ प्रदेश र स्थानीय तह निर्वाचनका लागि उम्मेदवार ?

काठमाडौँ । नेकपा (एमाले) ले उम्मेदवार छनोट गर्दा मुख्यतयाः सम्बन्धित व्यक्तिको लोकप्रियता, कार्यक्षमता, इमानदारी र सामाजिक स्वीकार्यतालाई प्राथमिक आधार बनाउने भएको छ । ०८४ को प्रदेश र स्थानीय तह निर्वाचनलाई...