काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । विगतका वर्षहरूमा निकै लामो र कर्जा नीतिसमेत समेटेर आउने मौद्रिक नीति यसपटक जम्मा चार...