सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राहदानी फ्याँकेर अटो समाउँदै रोल्पाली युवा

–उमा केसी रोल्पा– युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा अटो चलाउँछन् । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेश...