शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिमफेदी कारागारबाट २६० कैदी भागे, मध्यरातमा गोली चल्यो

हेटौँडा ।  मकवानपुरको भिमफेदी कारागारबाट गएराति २६० कैदीबन्दी भागेका छन् । भीमफेदीका कैदीबन्दी मध्यरातमा सुरक्षा घेरा तोडेर भागेका हुन् । कैदीबन्दी भाग्न थालेपछि कारागारमा तनावको स्थिति सिर्जना भएको थियो ।...