वासिङ्गटन डीसी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत टिप्पणीप्रति प्रतिक्रिया जनाएका छन् । ट्रम्पले फ्रान्सले इरानविरुद्धको अमेरिकी–इजरायली अभियानमा साथ नदिएको भन्दै म्याक्रोँको आलोचना गर्दै उनको वैवाहिक सम्बन्धबारे...