आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

न्यू होलण्ड निर्माण उपकरणहरु खरिद गर्दा ज्योति विकास बैंकले कर्जा दिने

काठमाडौं– ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच मंगलबार १९ गते सम्झौता भएको छ। सम्झौता अन्तर्गत राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड  ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज...