काठमाडौँ । बारबरा फाउन्डेसनले जेनजी आन्दोलनको नेतृत्वकर्ता ‘हामी नेपाल’ नामक संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचार भइरहेको जिकिर गरेको छ । फाउन्डेसनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाल’ नेपालभर छरिएका...