काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले यसअघि स्थगित गरेको १५औँ नाम दर्ता प्रमाणपत्र परीक्षाको नयाँ मिति तोकिएको छ । आइतबार परिषदले सूचनामार्फत यो परीक्षा असोज २३ र २४ गते सञ्चालन हुने...