आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्बौं सरकारी जग्गा भूमाफियाको कब्जामा, १४४ बिघा शृंखलाबद्ध रुपमा व्यक्तिको नाममा

भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं बराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रुपमा व्यक्तिका नाममा दर्ता गराइएको खुलासा भएको छ । माफियाहरुले बर्दिया...