बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोका छोरालाई ९० दिन बुवासँग भेट्न रोक लगायो

रियो दि जेनेरियो । ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति पदका उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पूर्वराष्ट्रपति जाइर बोल्सोनारोसँग ९० दिनसम्म भेट्न प्रतिबन्ध लगाएको छ। अदालतले पूर्वराष्ट्रपतिमाथि लगाइएको घरमै नजरबन्दको सर्त दुवैले उल्लंघन गरेको ठहर...