शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानले यूएइविरुद्ध खेल्ने, म्याच रेफ्री परिवर्तन गर्ने सम्झौता

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) अन्ततः एसिया कप २०२५ मा म्याच रेफरीको पदबाट एन्डी पाइक्रफ्टलाई हटाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग सम्झौता गर्न तयार भएको छ ।  पाकिस्तानी टोलीले...