डा. लोकरञ्जन पराजुली त्यस्ता समाजशास्त्री हुन्, जसले मसिनोगरी नेपाली समाजको पदचाप केलाइरहेका छन् । जर्मनीको बिलेफेल्ड विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका पराजुली केही समयअघिसम्म त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा समाजशास्त्र अध्यापनमा सक्रिय...