शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमतीमा क्षति मूल्याङ्कन तथा पुनर्निर्माण गर्न ३ कार्यदल, काम कति ?

मकवानपुर । ‘जेनजी’ आन्दोलनको १४ दिन बितिसक्दा पनि बागमती प्रदेशमा भएको क्षतिको यकिन विवरण अझै सङ्कलन हुन सकेको छैन । प्रदेश सरकारले क्षति मूल्याङ्कन तथा व्यवस्थापनका लागि भन्दै तहगत रूपमा...