मुम्बई । ब्याट्सम्यान श्रेयस अय्यरले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र प्रमुख चयनकर्ता अजित आगरकरलाई अब आफू टेस्ट र प्रथम श्रेणी क्रिकेटबाट विश्राम लिन चाहेको जानकारी दिएका छन्। लखनउमा खेलिएको...