शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वनमा ‘आगलागी नियन्त्रण’को नाममा भ्रष्टाचार, अख्तियारले चलायो मुद्दा

काठमाडौं । काम नै नगरी नक्कली बिल भरपाई बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा जाजरकोटको एक सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको...