शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई नगद उपलब्ध गराउने

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहतस्वरूप नगद उपलब्ध गराउने भएको छ । त्यसका लागि नगरपालिकाले ‘विपद् व्यवस्थापन राहत कोष’ स्थापना गरेको छ...