काठमाडौँ । जेनजी प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाएको आरोप लागेका तेन्जिङ दावा लामाको डेरा खानतलासी गर्दा प्रहरीले ‘गाँजा’ भेट्टाएको छ । प्रहरीले उनलाई असोज २६ मा पक्राउ गरेर अभद्र...