सुर्खेत । कर्णाली प्रदेश सरकारले सहिद तथा जीवन निर्वाह विशेष भत्ताका लागि झन्डै पाँच करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको...