आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

काठमाडौं-२६ मा अब डिजिटल ठेगाना प्रणाली

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. २६ ले वडाभित्रका घरहरुमा एनएफसी चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली प्रारम्भ गरेको छ । बुधबार लैनचौरस्थित वडा कार्यालयमा यो कामको शुरुवात गरिएको हो...