बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दीपक खड्काको प्रश्न : म के कारणले भाग्नुपर्छ ?

गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भनेर आरोप लगाएका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का सोमबार सार्वजनिक भएका छन् ।  जेनजी आन्दोलनका क्रममा जलाइएको बुढानीलकण्ठस्थित आफ्नो घरको भग्नावशेषबाट सार्वजनिक भएका उनले पत्रकार र शुभेच्छुकमाझ...