लण्डन । प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टले आफ्नो नयाँ प्रशिक्षकको रूपमा सन डाइचलाई नियुक्त गर्न उच्च स्तरको वार्ता गरिरहेको छ। एन्ज पोस्टेकोग्लुलाई बर्खास्त गरेपछि डाइच फरेस्टको मुख्य प्रशिक्षक बन्ने दौडमा...