बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मधेसमा ‘गोधन कुट्ने’ पर्व उत्साहका साथ मनाइँदै

जनपुरधाम । मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आज मिथिलानीहरूले परम्परागत ‘गोधन कुट्ने पर्व’ धार्मिक आस्था र सांस्कृतिक उत्साहका साथ मनाइरहेका छन् । बिहानैदेखि गाउँ–गाउँका चौबाटा र गल्ली–टोलमा महिलाहरूको भीड देखिएको छ । पिपरा...