बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पारिवारिक विवादबिच लालु यादवले भने–तेजस्वी भविष्यका नेता

नयाँ दिल्ली । राजदका राष्ट्रिय अध्यक्ष लालुप्रसाद यादवले पारिवारिक कलहबिच कान्छा छोरा तेजस्वी यादवको नेतृत्व स्वीकृत गरेका छन् । राजद विधायकहरूको बैठकमा तेजस्वीलाई विधायक दलको नेता चुनिएको छ । बिहार विधानसभा...