बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कराते खेलाडी सानुमाया थिङ सम्मानित

काठमाडौं | कराते खेलको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उच्च राख्न सफल खेलाडी सानुमाया थिङ सम्मानित भएकी छन्। कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो दसौँ स्मृति दिवसका अवसरमा आइतबार थिङलाई नगदसहित...