भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत पर्ने तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर खण्डमा कालोपत्रे सकिएको छ। भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने यो सडक गाउँपालिकाको प्रवेशद्वार तिवारीभञ्याङदेखि गाउँपालिकाको केन्द्र च्याङ्ग्रेसम्म...