बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानी ध्वजावाहक विमानद्वारा ५ वर्षपछि  बेलायतका लागि पुनः उडान  सुरु

इस्लामावाद । बेलायतले उड्डयन सुरक्षाको चिन्ताका कारण लगाइएको पाँच वर्षको निलम्बन अन्त्य गरेपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले शनिबार बेलायतका लागि सीधा उडान पुनः सुरु गरेको छ।   पाकिस्तानी ध्वजावाहक विमान...